गर्मी सहन नसकेर ‘उफ्’ भन्नेहरू प्रशस्तै छन् । तर, यही भीडमा गर्मीलाई ‘इन्जोय’ गर्नेहरू पनि मनग्गे भेटिन्छन् । खासगरी फेसनमा रुची राख्ने युवतीहरूका लागि त गर्मी छोटा, पातला, हलुका र फेसनेवल लुगा लगाएर स्वतन्त्र हुने अवसर पनि हो ।
तपाईंहरुको पनि निकै छिटो विवाह भएको रहेछ । कसरी विवाह भएको थियो, मागी विवाह नै हो ? त्यो बेला