‘मदन भण्डारीको हत्या सिआइएले गराएको हो’- प्रदिप नेपाल (भिडियोसहित)
तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ०५० साल आजकै दिन दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो । सो दिनको सम्झनामा नेकपाले आज स्मृति दिवस मनाउदै छ । त्यतिबेला पोखरामा हुने सभालाई