विवाह सकिने बित्तिकै रुनुको सट्टा आफ्नो बेहुलासँग खेतमा बेहुलीले गरिन् यस्तो खत्रा डान्स (भिडियो)



हाम्रो इकोनोमि

 

अहिले सामाजिक सञ्जालमा एक भिडियो निकै भाइरल भैरहेको छ । जहाँ एक बेहुला र बेहुली आफ्नै विवाहमा खेतमा नाचिरहेको देख्न सकिन्छ ।

बेहुला बेहुलीको त्यस्तो डान्स देखेर जो कोही चकित पर्न सक्छन् ।

सामान्यतया सबै प्राय बेहुली आफ्नो विवाहमा रुने गर्छन् तर यी बेहुली रुनुको सट्टा उल्टो आफ्ना श्रीमानसँग खेतमा उठबस गर्दै नाचिरहेकी छिन् ।

उनको डान्स हेरेर सबै हाँसिरहेका थिए । तर नाच्दाँ नाच्दैँ बेहुलीको साडीले धोका दिएपछि भने उनले नाच्न छोडिन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...