भनिन्छ, बिरामीलाई अस्पताल लगेर उपचार गरेको खण्डमा जति नै जटिल बिरामी भए पनि निको हुन्छ भन्ने आम मान्यतालाई पछिल्लो समय सो मान्यतामा अविश्वास उत्पन्न भएको छ । सेवामूलक संस्थाको रुपमा दर्ता भई सञ्चालनमा रहेका अस्पतालका सञ्चालकद्वारा सेवाभन्दा पनि व्यापारका
आज साँझ भएको बस दुर्घटनामा २५ जनाको ज्यान गएको छ । यस बस दुर्घटनामा ३५ जना घाइते भएका छन् ।