समाचार

विषालु च्याउले लियो छोरीको ज्यान, आमाछोराको अवस्था चिन्ताजनक

  जङ्गली च्याउ र निँगुरो खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर छ। जिल्लाको रामारोशन गाउँपालिका–५ तल्लो पातलमा जङ्गली विषालु च्याउ खाँदा स्थानीय छ वर्षीया मनिषा बोहराको मृत्यु भएको हो। आइतबार बेलुका जङ्गली च्याउ र निँगुरोको