सुष्माको यो अवतारले सिने जगत ततायो



हाम्रो इकोनोमि

 

नायिका सुष्मा कार्की बेला बखत चर्चामा आइरहने पात्र हुन् । उनी विभिन्न फण्डाका कारण बिबादमापनि फसिरहन्छिन् । अहिले सुष्मा चलचित्रमा कम, विदेशका कार्यक्रममा बढी व्यस्त छिन् । सुष्माका केही चलचित्र रिलिजको क्रममा छन् । त्यो बाहेक उनको हातमा नयाँ चलचित्र छैन ।

 

सुष्मा गर्मी लागेसँगै स्विमिङ पूलमा खुबै रमाउने गर्छिन् । उनी होटल हिमालयमा स्विमिङ पहिरनमा हट देखिएकी छिन् । सुष्मा स्विमिङ पूलमा विन्दास देखिएकी छिन् । हुनत, सुष्मा कुनै समय हट आइटम नृत्यका कारण खुबै चर्चामा रहन्थिन् । उनको, हट छवि चलचित्रमा गरेको आइटम गरेका कारणले पनि बनेको हो ।

 

सार्वजनिक कार्यक्रममा पनि उनी हट पहिरन लगाउन पछि पर्दिनन् । यसैले उनलाई नेपाली ग्ल्यामर दुनियाँमा खुल्ला फेशन भएकी अभिनेत्रीका रुपमा हेरिन्छ । अहिले उनले आफ्नै फेसबुकमा अपलोड गरेका तस्वीरपनि निक्कै चर्चित छन् ।

हेरौ उक्त तस्वीरहरु

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...