राजीनामापछि पारसले भने म थाकें केही समय आराम गर्छु



हाम्रो इकोनोमि

 

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएका पारस खड्काले आफूले केही समय क्रिकेटबाट आराम लिने बताएका छन् ।

राट्रिय टोलीको कप्तानीबाट राजीनामा दिएको घोषणा गरेको केही घन्टापछि एक कार्यक्रममा पारसले क्यान निलम्बनमा परेपछि आफूले धेरैखाले भूमिका निर्वाह गरेको र यसबाट आफू थाकेकाले केहीसमय आराम गर्ने बताए ।

‘पछिल्लो तीन चार वर्ष सेलेक्टर भए, छनोटकर्ता, म्यानेजमेन्टसँगको समन्वयकर्ता, अन फिल्ड र अफ फिल्ड सबै गरे’ पारसले भने,‘अब म थाकें ।’
क्रिकटबाट आफू टाँढा हुनै नसक्ने उनको भनाइ छ ।

उनले आफ्नो राजीनामा कुनै हालतमा पनि फिर्ता नहुने बताए ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...