अमेरिकामा कार दुर्घटनामा परि २ नेपालीको निधन



हाम्रो इकोनोमि

 

अमेरिकामा भएको सडक दुर्घ टनामा नेपाली महिलाको ज्या न गएको छ । अमेरिका स्थित ओहायोको चौबाटोमा तीन गाडी एक आपसमा ठो क्किँदा नेपाली मूलका दुई नागरिकको नि धन भएको हो । गत शनिबार राति १० बजे मोर्स सडक र सनबर्न सडक जोड्ने चौबाटोमा तीनवटा गाडी एक आपसमा ठ क्कर खाएका हुन् ।

दुर्घ टनामा परी नेपाली मूलका २४ वर्षीया अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको नि धन भएको जनाइएको छ । घ टनामा एक नेपाली मुलकी अर्की महिला सहित चार जना घा इते भएका छन् । २२ वर्षीया सृजना विश्वकर्मा गम्भिर रहेको स्थानीय प्रहरीले आफ्नो फेसबुक पेजमार्फत् जानकारी दिएको छ ।

स्टिलवेको गाडी टोयोटा क्यामरीमा ठो क्किएको हो। जसमा अञ्जु विश्वकर्मा, कुमारी विश्वकर्मा र सृजना सवार थिए । पछि स्टिलवेको गाडी फेरि टोयोटा टाकोमा नामक खाली गाडीमा ठोक्किएको थियो।

त्यहाँका स्थानीय फिलेमोन गोपालले आफ्नो फेसबुकमा सेयर गर्दै कुमारी र अञ्जु आमाछोरी दु र्घटना परी मृ त्यु भएको भन्दै समवेदना प्रकट गरेका छन्। यद्यपी प्रहरीले भने उनीहरूको सम्बन्ध खुलाएको छैन। घट नाबारे अ नुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...