बम विष्फोटको घटनामा मुख्य अभियुक्तका रुपमा पक्राउ परेका रौतहट क्षेत्र नं. २ का संसद आफताब आलमका मान्छेले आफ्ना भाइलाई जिउँदै इँटा भट्टामा हालेर मारेको पीडित परिवारले बताएका छन्। पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २0६४ चैत २७ गते भएको बम
अमेरिकामा भएको सडक दुर्घ टनामा नेपाली महिलाको ज्या न गएको छ । अमेरिका स्थित ओहायोको चौबाटोमा तीन गाडी एक