समाचार

मन्त्री महासेठ भ्रष्ट्राचार कसुरमा छिटै जेल जाने

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रामचन्द्र झाले भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ भ्रष्ट्राचारको कसुरमा छिटै जेल जाने बताएका छन् । धनुषाको महेन्द्रनगरमा मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोन्दै नेकपा नेता रामचन्द्र झाले मन्त्री महासेठका कारण सरकार बदनाम