समाचार

काठमाडौंको रानीपोखरी लामो समयपछि पुनर्निर्माण

  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ऐतिहासिक रानीपोखरीको पुनर्निर्माणलाई तीव्रता दिएको छ । २०७२ सालमा गएको भूकम्पले क्षतिग्रस्त बनेको रानीपोखरीको पुनर्निर्माण वैशाखमा सक्ने प्राधिकरणको लक्ष्य छ । रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुनर्निर्माण तीन वर्षसम्म अघि नबढेपछि प्राधिकरणले जिम्मा लिएको हो । अहिले