नेकपा अध्यक्ष प्रचण्डले भने अब मै अनशन बस्छु



हाम्रो इकोनोमि

 

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू अनशन बस्ने चेतावनी दिएका छन् । प्रदेश नम्बर २ को पिपराको बाटो बर्षाैँ देखि नबनेको र जनताले धेरै दुख पाएकाले छिटो भन्दा छिटो पिपराको बाटो नबने आफू साँच्चै अनशन बस्ने चतावनी दिएका हुन् ।

बिहिबार सुदुरपश्चिम प्रदेशको धनगढीमा प्रचण्डले पत्रकारहरूसँग कुराकानी गर्दै आफू अनशन बस्छु भनेपछि जनतामा भरोसा भएको पनि दाबी गरे ।

आफ्नै पार्टीले चुनाव जितेको स्थानमा पनि जनतालाई सहज हुने सामान्य बाटो पनि नबनेको र आफूलाई भरोसा गरेका जनतामाथि नै अन्याय भएको भन्दै भन्दै प्रचण्डले जनतामा आफनो पार्टीको भरोसा राख्न र देशमा जनताको नेकपाको सरकार छ भन्ने आशा दिलाउन पनि आफूले अनशन बस्ने प्रचण्डको भनाइ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...