समाचार

एमाले धनुषा अधिवेशन, अध्यक्षमा २ यादवको भिडन्त

    नेकपा एमाले धनुषाको ८औँ अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि आज निर्वाचन हुने भएको छ । एमाले ८औँ जिल्ला अधिवेशनको उद्घाटन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वैशाख २० मा गरेका थिए । बन्दसत्रको क्रममा सर्वसम्मत नेतृत्व चयनको प्रयास