समाचार

प्रधानमन्त्री ओलीले सुनेपछि क-कसको बिल्लीबाँठ, आइजीपीदेखि उर्जामन्त्रीसम्मको साँठगाँठ

    गएको ७ गते नेपाल प्रहरीले काठमाडौंका मनमैजु, बूढानीलकण्ठलगायत स्थानमा छापा मारेर अवैध गतिविधिमा संलग्न १ सय २२ चिनियाँलाई पक्राउ गरेपछि यसले ठूलै चर्चा पायो । यसरी चर्चा पाईरहँदा सुरक्षा सम्बन्धी सम्मेलनमा सहभागी हुने तयारीमा रहेका प्रहरी महानिरीक्षक सर्वेन्द्र