समाचार

सिगान बग्दैमा वा रुघा, खाेकी लाग्दैमा डराउनु पर्दैन : डा. पुन

  वरिष्ठ चिकित्सक डा.शेरबहादुर पुनले अहिलेसम्म उपचारमा आएका धेरै जसो व्यक्तिमा मनोवैज्ञानिक त्रास देखिएको बताएका छन् । नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग शुक्रबार बिहान कुरा गर्दै डा.पुनले कोरोना भाइरसको संक्रमणको आशंकामा उपचार गराउन आएका व्यक्तिहरूलाई काउन्सिलिङ दिएपछि उपचारनै गर्नु