समाचार

अर्को दिलिप महतो बन्न तयार छु तर उत्खनन् हुन दिन्न : धनपती महतो , युवा अगुवा

  अवैध उत्खनन विरुद् आवाज उठाउँदा ज्यानै गुमाएका दिलिप महतोको पदचाप पछ्याउँदै सोही ठाउँका युवा अगुवा धनपती महतोले उत्खनन रोकेरै छाड्ने उद्घोष गरेकाछन् । सरकारले लामो लकडाउनपछि ४४ ओटा उद्योग तथा ब्यवसाय खोल्न दिएको अनुमतीमा क्रसर उद्योग र निर्माण सामाग्री