गृहसचिवले कनिष्ट नातेदारलाई च्यापेपछि इन्स्पेक्टर बढुवामा ढिलाइ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गृहमन्त्रालयमा सरुवा भएका सचिव महेश्वर न्यौपानेका कारण प्रहरीको इन्स्पेक्टरबाट डीएसपी बढुवामा बिलम्ब हुन पुगेको छ । २०७७ बैशाख १० मै डीएसपीबाट एसपीमा बढुवा सिफारिस भएको थियो । तर बढुवा भएका एसपीहरु पदस्थापन भएर काम सुरु