प्रधानमन्त्री ओलीले शनिबारको बैठकमा जुनसुकै प्रक्रियाबाट भए पनि बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याइहाले भने यसबाट प्रचण्ड-माधव समूहलाई पनि अप्ठ्यारो पर्नेछ । संविधान संशोधन गरेर बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा यसअघि नै प्रचण्ड-माधव समूहका नेताहरुले समर्थन जनाइसकेका छन्
दुई हप्तादेखि स्वदेश फिर्तीको आशामा बसेका नेपाली नागरिक बिहीबार बैतडीको सीमा नाकाबाट घर फर्किन पाएका छन् । बैतडीको सीमा