समाचार

लकडाउन दुई हप्ता लम्बिने, सरकारले आजै निर्णय गर्ने

  सरकारले देशव्यापी ‘लकडाउन’लाई लम्ब्याउने भएको छ । ‘लकडाउन’लाई लम्ब्याउने सम्बन्धी औपचारिक निर्णय गर्न आज ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । थप दुई हप्ता ‘लकडाउन’ लम्बिने स्रोतले बताएको छ । यसअघि सरकारले चैत १८ गतेसम्मलाई लकडाउनको निर्णय गरेको थियो