समाचार

संसार हँसाउँदै काङ्ग्रेस, यस्तो छ देउवा रिसाउनुको रहस्य

  उपसभापति विजयकुमार गच्छदारमाथि लागेको भ्रष्टाचारको आरोप पखाल्न काङ्ग्रेसले जुन ताकत लगाएको छ, यसले मुलुकमा गम्भीर चिन्ताको स्थिति पैदा गरेको छ । बालुवाटारस्थित सरकारी जमिन व्यक्तिको नाममा लगिएको घटनामाथि अनुसन्धान गरी दोषीहरूको पहिचान गर्ने अग्रसरता प्रधानमन्त्री केपी ओली आफैँले लिनुभएको