राप्ती नगरपालिका वडा नं २ का कोरोना भाइरस प्रभावित अति विपन्न तथा दैनिक ज्याला मजदुरी गरिखाने परिवारलाई राहत वितरण गरिएको छ । बुधबार वडाका ५ सय ७७ अति विपन्न परिवारलाई राहत वितरण गरिएको वडा अध्यक्ष श्यामसुन्दर उप्रेतीले जानकारि दिनुभयो
कोरोना भाइरस (कोभिड १९) का कारण सोमबार विहानसम्म १२ लाख ७२ हजार मानिस संक्रमित भएका छन् । कोभिड १९