लकडाउन खुकुलो बनाउँने तयारीमा सरकार, यस्तो छ कार्ययोजना
लकडाउनलाई खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ । कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्था समेत कमजोर हुँदै गएको विश्लेषण गर्दै सरकारले