समाचार

एमालेले दैशभरी चुनाव जित्छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आउनेहरुलाई आफूले मात्र मत दिएर नपुग्ने भएकोले आफ्नालाई पनि एमालेमा मत दिने बनाउन आग्रह गर्नुभएको छ । आफू र आफ्ना भए देशैभरी एमालेको विजयलाई कसैले रोक्न नसक्ने उहाँको भनाइ छ