काठमाडौं नेसनल मेडिकल शिक्षण अस्पताल पुनः सञ्चालनमा ल्याइएको छ। अस्पतालले पुनः सञ्चालनको अवसरमा सर्वसाधारणलाई लक्षित गर्दै अर्को सूचना नआएसम्मका लागि निःशुल्क ओपिडी सेवा प्रदान गर्ने जनाएको छ। बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले अस्पतालको औपचारिक उद्घाटन गरेका थिए।
निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न