विश्वव्यापी माहामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण गर्न सरकारले फेरी लकडाउन लगाउने संकेत गरेको छ । लकडाउन खुलेसँगै हटेको सवारी साधन सञ्चालन गर्ने भने तत्कालै जोरबिजोर प्रणाली पुन कायम हुनेछ । यसका लागि स्वास्थ्य मन्त्रालयले गृहमन्त्रालयलाई चिठी पठाएको छ
अहिले देशमा कोरोना भाइरस संक्रमणको जोखिम झन् झन् बढेको छ । देशभर वाढी, पहिरो र डुवानका कारण सयौंले ज्यान