समाचार

समीकरण थप सुदृढ हुँदैछ, नेकपा एस फुट्दैन : झलनाथ

    उपेन्द्र यादव नेतृत्वको जसपा विभाजन भएपछि नेपाली राजनीति तरंगित भएको छ । यही मेसोमा सोमबार बिहान नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा अर्थमन्त्री वर्षमान पुन नेकपा एसका सम्मानित नेता झलनाथ खनाल निवास पुगेका छन् । खनाल निवास डल्लु पुगेका