समाचार

मनमोहन र सशस्त्र प्रहरी अस्पतालमा ७०० जना आइसोलेसनमा

  हाम्रो नगरपालिकामा ६२ जना संक्रमित छन्। ती सबै हाम्रो नगरपालिकाभित्रकै छन्। बाहिरबाट आएका छैनन्। नगरपालिकामा छ जना स्वास्थ्य कर्मचारीमा कोरोना देखिएको छ। समुदायस्तर नै भनौं यसलाई। कर्मचारीका घरको परिवारलाई पनि देखिएको छ। हिजो १ सय २९ जनाको स्वाब परीक्षण