समाचार

नेकपा सचिवालय बैठक स्थगित

  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा को सोमबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ  नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक भोलिसम्मका लागि स्थगित भएको हो। ‘हाम्रो पार्टीको आज अपरान्ह १ बजे पेरिसडाँडामा बस्ने