समाचार

भारतमा संक्रमितको संख्या ७० लाख नाघ्यो, १ लाख ८ हजार बढीको मृत्यु

  छिमेकी मुलुक भारतमा आइतबार मध्यान्नसम्म कोरोना भाइरस सङ्क्रमितको संख्या ७० लाख नाघेको छ । भारतमा पछिल्लो २४ घण्टाभित्र ७४ हजार ५३५ जनामा थप सङ्क्रमण देखिएको हो । यो सहित कुल संक्रमितको संख्या ७० लाख ५३ हजार ८ सय ६