विश्व

भेनेजुएलामा मादुरो सरकारले प्रदर्शनकारीमाथि गाडी कुदायो (भिडियो)

  भेनेजुएलाका विपक्षी नेता जुआन गुआइडोले आफ्ना समर्थकहरुलाई बुधबार पनि सडकमा प्रदर्शन गर्न आह्वान गरेका छन् । मंगलबारको प्रदर्शन तनावपूर्ण भएपछि उनले बुधबारको लागि पनि प्रदर्शनका लागि आह्वान गरेका हुन् । मंगलबारको प्रदर्शनको राष्ट्रपति निकोलास मादुरोले प्रतिवाद गरेका थिए ।