भारतमा लोकसभा निर्वाचन जारी रहेकै बेला राजनीतिक नेतृत्वबीच भारतीय सेना (राष्ट्रिय सेना)को विषयलाई चर्को आरोप प्रत्यारोप चलिरहेको छ । विशेषगरी भारतीय जनता पार्टीको नेतृत्व र काँग्रेस आइको नेतृत्वबीच राष्टिय सेनाको विषयलाई चर्को आरोप प्रत्यारोप चलेको हो । विशेषगरी
यो तस्वीर हेर्नुस् त, यी नेपाल वायु सेवा निगमका पाइलट हुन् । पाइलटले लगाउने टोपी भित्तामा झुण्ड्याएका छन् ।