जिउँदो अक्टोपसलाई खान खोज्दा भयो यस्तो दुर्घटना



हाम्रो इकोनोमि

 

सि–साइड गर्ल लिटल सेभेन नामबाट ब्लग लाइभ स्ट्रिम गर्ने एक चीनीयाँ युवती सी-फूडको मज्जा लिइरहेको थुप्रै भिडियो पोष्ट गरिरहन्छिन् ।

भोको जस्तो देखिने, र सामुन्दिक खाना खोज्दै हिड्ने । तत्पश्चात जिउँदा सामुन्द्रिक जीवहरु समातेर खाएको भिडियो उनी सियर गर्ने गर्छिन् ।

तर यसपटक उनी दुर्घटनाको शिकार हुन् पुगिन । आफ्नो ५० सेकेन्डको एक सर्ट भिडियोमा उनी जिउँदो अक्टोपसलाई खान प्रयास गरिरहेकी देख्न सकिन्छ

। तर उक्त अक्टोपसले आफूलाई शिकार हुनबाट जोगाउन आफ्नो सकर(ट्यानटाकल्स)ले युवती  अनुहार बेस्सरी चुसीदिन्छ । सो भिडियो प्लेटफर्म कुवाइसाउमा सेयर गरिएको थियो ।

अक्टोपसको टेन्टकल्स निकाल्ने क्रममा उनी बेस्सरी चिच्याइन् ।

अक्टोपसले पूर्ण रुपमा छोडेपछि उनको अनुहार निकै रातो भएको थियो ।

कुवाइसाउ अकाउन्ट अनुसार सिसाइड गर्ल लिटल सेभेन लियानयुङगाङ्ग शहरमा बस्छिन् र सीफुड मन पराउँछिन् ।

दुई हप्ताअघि मात्रै लाइभ स्ट्रिमिङ च्यानल जोइन गरेकी उनले यतिबेला क्रेफिस र लोब्सटरलगायत सीफुड खाइरहेको भिडियो सेयर गरेकी छिन् । आफ्नो करियरको छोटो अवधिमा पनि उनले पर्याप्त ध्यान खिच्न नसकेको बताएकी छिन् । ‘मेरा कुनै पनि क्लिप ट्रेन्डिङ टपिङ चार्ट’ मा पर्दैन ?’ उनले यसअघिको भिडियो क्लिपमा भनेकी छिन् ।

हेर्नुहोस् भिडियो,

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...