विश्व

सुष्मा स्वराजको नेपाल सम्बन्धः सधैं नेपालीले सम्झने भारतीय विदेशमन्त्री

  भारतका पूर्वविदेशमन्त्री सुष्मा स्वराजको मंगलबार राति हृदयाघातका कारण एम्स अस्पतालमा निधन भएको छ । आजै दिउँसो अन्त्यष्टि गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा ५ वर्ष विदेशमन्त्री रहेकी उनलाई नेपालीले पनि विभिन्न हिसाबले