विश्व

भारतीय पूर्व अर्थमन्त्री अरुण जेट्लीको निधन

  भारतीय पूर्वअर्थ मन्त्री अरुण जेट्लीको निधन भएको छ ।अखिल भारत आर्युविज्ञान संस्थान (एआईआईएमएस) अस्पतालमा उपचाररत उनको शनिबार निधन भएको भारतीय समाचार संस्थाले जनाएका छन् । लामो समयदेखि बिमारी रहेका जेट्लीको नेपाली समयअनुसार १२ः२२ मा निधन भएको हो । उनलाई