विश्व

चीनका गभर्नरले भने, नेपालको जलविद्युतमा थप लगानी गर्न तयार छौं’

  उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि चीन सरकारको सहयोग आफूहरुका लागि महत्वपूर्ण रहेको बताएका छन् । चीनको युनान प्रान्तका गभर्नर रुएन चेङगफासँग आज भएको भेटवार्तामा मन्त्री पुनले सो आग्रह गरेका हुन् । सिंहदरबारस्थित ऊर्जा