विश्व

बिहे गरे २६ लाख, बच्चा जन्माए ऋण मिनाहा

  धेरैजसो देशले जनसंख्या वृद्धिलाई रोक्न प्रजनन दर घटाउने रणनीति अंगिकार गरेका छन् । तर, यो संसारमा एउटा यस्तो देश पनि छ जसले तीन बच्चा जन्मिए २६ लाख रुपैयाँसम्मको ऋण मिनाहा र चार बच्चा जन्माउने महिलालाई जीवनभर आयकर छुट दिने