विश्वका १० सुन्दर विमानस्थल, जसले संसारको मन लोभ्याउँछ



हाम्रो इकोनोमि

 

संसार विकसित भईरहेको छ । विकासमा विश्वव्यापी प्रतिष्पर्धा छ । विकासको नमूनाका रुपमा विमानस्थललाई लिइन्छ ।

फरक देशको व्यक्ति आएर पहिले देख्ने विकासको सूचक विमानस्थल हो ।

त्यसैले पनि विमानस्थललाई विकसित, आकर्षक र मनमोहन बनाउने प्रतिष्पर्धा संसारभर छ ।

 

१. इन्चन अन्तरराष्ट्रिय विमानस्थल, इनचोन, दक्षिण कोरिया

२. दुबई वर्ल्ड सेन्ट्रल अन्तरराष्ट्रिय एअरपोर्ट, दुबई, संयुक्त अरब इमिरेट्स

३. मेनारा अन्तरराष्ट्रिय विमानस्थल, माराकेच, मोरक्को

४. डेनवर अन्तरराष्ट्रिय हवाईअड्डा, कोलोराडो, संयुक्त राज्य अमेरिका

५. बिलबाओ विमानस्थल, बिलबाओ, स्पेन

६. कारासको अन्तरराष्ट्रिय हवाई अड्डा, मोंटेवीडियो, उरुग्वे

७. TWA टर्मिनल, जोन एफ केनेडी अन्तरराष्ट्रिय हवाई अड्डा, न्यूयर्क, संयुक्त राज्य अमरीका

८. टर्मिनल ४, म्याड्रिड(बारजस अन्तरराष्ट्रिय हवाईअड्डा, म्याड्रिड, स्पेन

९. टर्मिनल ३, बीजिंग क्यापिटल अन्तरराष्ट्रिय हवाई अड्डा, चीन

१०. कासाई अन्तरराष्ट्रिय हवाईअड्डा, ओसाका, जापान

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...