विश्व

अन्ततः हुने नै भयो सुगौली सन्धी मार्फत भारतले लिएको नेपाली भुमि फिर्ता, यसरी भयो बेलायती मन्त्रीको ध्यानाकर्षण (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

    नेपाल भ्रमणमा रहेका बेलायती रक्षामन्त्री ग्याविन विलियमसनलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धीमा गुमाएको नेपाली भू–भाग फिर्ताको पहलका निम्ति तीन बुँदे ज्ञापनपत्र बुझाएको छ । मोर्चाले नेपाल र बेलायतबीचको सम्बन्ध गोर्खा जवानको भर्ती र तिनको सेवासुविधासँग मात्र सीमित