भारतले पाकिस्तान प्रशासित पीओकेमा जैश ए मोहम्मदको अड्डा ध्वस्त गारेको दावी गरेको छ । भारतीय लडाकू विमानले नियन्त्रण रेखा पार गरेको सूचना पहिले पाकिस्तानी सेनाका प्रवक्ताले नै दिएका थिए । त्यसपछि हलचल सुरु भएको थियो । उनले पाकिस्तानी एयसफोर्सको
चार हजार किलोमिटर ट्रेन यात्रा गरेर उत्तर कोरियाका नेता किम जोङ उन भियतनाम पुगेका छन् । उनले त्यहाँ अमेरिकी