विदामा घर आएका सैनिकले श्रीमतीलाई यस्तो हालत बनाए : कारण थाहा पाउँदा सबै अचम्मित
सैनिक जीवन आफैंमा एक मानसिक तनाबको जागिर हो । सैन्य क्षेत्रमा भएका व्यक्तिहरुमा सामान्य व्यक्तिको भन्दा धेरैं रिस उठ्ने विशेषज्ञहरु दावी गर्छन । सैनिकहरु घरमा आएर परिवारमाथि अत्याचार गरेका खबरहरु समयसमयमा बाहिर आइरहेका हुन्छन् । यस्तैं भारतको पञ्जाब राज्यमा