विश्व

फेसबुकले किन गर्यो कङ्ग्रेसका छ सयवटा भन्दा बढी पेज बन्द ?

  फेसबुकले भारतको प्रमुख विपक्षी दल कङ्ग्रेस पार्टीसँग सम्बन्ध भएका छ सयवटा भन्दा बढी पेज हटाइदिएको जनाएको छ । फेसबुकको साइबर सेक्युरिटि पोलिसीका प्रमुख नथेनिएल ग्लेचरले एउटा बक्तव्य जारी गर्दै भनेका छन ‘यो गतिविधि पछाडिका मानिसहरूले आफ्नो परिचय लुकाउने प्रयास