चीनको यो आविष्कारले विश्व चकित



हाम्रो इकोनोमि

 

चीन पछिल्लो समय विश्वमा एक उदयमान राष्ट्र हो । चीनको आविष्कारले गर्दा अहिले विश्व नै त्रसित बनेको छ ।

यो बिचमा चीनले फेरि अर्को आविष्कार गरेको छ ।

चीनले सांघाई शहर फाइभजी (पाँचौं पुस्ता) कभरेज र ब्रोडब्याण्ड कनेक्टिभिटी तथा नेटवर्कयुक्त विश्वकै पहिलो शहर भएको दाबी गरेको छ ।

चीन नेक्स्ट जेनेरेशन (अघिल्लो पुस्ता) मोवाइल नेटवर्कको विषयमा अमेरिका र अन्य देशलाई पछाडि पार्ने कोसिस गरिरहेको छ ।

फाइभजी, सेलुलर मोवाइल टेक्नोलोजीको अघिल्लो पुस्ता हो, जसले फोरजी नेटवर्कको तुलनामा १० देखि १०० गुणा छिटो स्पीड दिन्छ ।

चाइना डेलीका अनुसार, संघाईमा फाइभजी कभरेज र ब्रोडब्याण्ड गिगाबिट नेटवर्क तयार भएको छ ।

फाइभजीको सफल परीक्षण भइसकेको छ र आधिकारिकरुपमा यो सेवाको संघाईको हङ्ग काउमा सुरु गरिएको छ ।

फाइभजी सेवा विस्तारको गर्ने मौकामा संघाईको उप–मेयर वू किङ्गले विश्वको पहिलो फाइभजी उपयुक्त फोन हुवावे मेट एक्सबाट भिडियो कल पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...