विविध

जडिबुटीको मिश्रणबाट आयुर्वेदिक अण्डा तयार गरिँदै, सेतो होइन गुलाबी रङको हुनेछ !

  अण्डामा हुने प्रोटिन र अन्य पोषक तत्वका कारण डाक्टर अण्डाको सेवन गर्ने सल्लाह लिन्छन् । सामान्यतया अण्डालाई ननभेज (मांसाहार)को श्रेणीमा गनिन्छ । यसकारण धेरै व्यक्तिहरु यसको सेवन गर्दैनन् । अब मासिहरुलाई यो समस्याबाट मुक्ति दिनको लागि मेरठ कृषि विश्वविद्यालयका