सेक्सको लागि पहल गर्ने प्रवृत्ति महिलाभन्दा पुरुषमा तीन गुणा बढी



हाम्रो इकोनोमि

 

महिलाको तुलनामा पुरुषमा सेक्सको लागि पहल गर्ने प्रवृत्ति तीन गुणा बढी हुने एक अध्ययनले देखाएको छ ।

लामो समयदेखि यौन सम्बन्धमा रहेका महिला पुरुषहरुसँग गरिएको अनुसन्धानबाट यो तथ्य सार्वजनिक भएको हो ।

लामो समयसम्म रिलेशनसिपमा रहँदा केही केही कुराले सम्बन्ध बिग्रने गर्छ । अनि, जब रिलेसनमा सेक्सको कुरा आउँछ यसमा कुनै शंका छैन कि, पुरुषले नै बढी पहल गर्ने गर्दछ ।

अनुसन्धानबाट यो साबित भएको छ कि, महिलाको तुलनामा पुरुषमा सेक्सको लागि पहल गर्ने प्रर्वत्ति तीन गुणा बढी हुन्छ ।

जानी राखौं ! के भाग्यशाली महिलाको यी अंग ठूला हुन्छन् ?

नेपाल लगाएतका दक्षिण एसियामा महिलालाई सौभाग्यशाली र लक्ष्मीको रूप मानिन्छ । आज हामी महिलाहरूको बारेमा केही यस्ता रहस्य उल्लेख गर्दैछौँ, जो शायद तपाईलाई जानकारी नहुन सक्छ । महिलाहरूको हरेक अंगमा उनीहरूको कुनै न कुनै रहस्य लुकेको हुन्छ ।

महिलाहरूको हरेक अंगले उनीहरूको स्वभावको बारेमा केही दर्शाउँछ । पुराणमा पनि महिलाहरूको केही अंगहरूलाई भाग्यशाली भनिएको छ । आज हामी महिलाहरूको ती अंगको बारेमा चर्चा गर्दैछौं, जुन ठूलो भएमा महिलाहरूलाई भाग्यशाली भनिन्छ ।
ठूलो नाइटो( जो महिलाको नाइटो ठूलो र गहिरो र दायाँतर्फ मोडिएको हुन्छ भने उनीहरू धनवान र भाग्यशाली हुन्छन् ।

 

लामो हात:

जो महिलाको हात लामो हुन्छ, उनीहरूलाई सुख र ऐश्वर्य मिल्छ ।

ठूलो कान:

जुन महिलाको कान ठूलो हुन्छ, उनीहरूको उमेर लामो हुन्छ र भाग्यशाली मानिन्छ ।

लामो कपाल:

महिलाहरूको लामो कपाल भाग्यशाली हुनुको निशानी हो ।

 

लामो खुट्टा:

लामो खुट्टा भएका महिलाहरूलाई लक्ष्मी समान शुभ मानिन्छ ।

लामो घाँटी:

जो महिलाको घाँटी लामो हुन्छ, उनीहरू परिवारको लागि धनवान र भाग्यशाली हुन्छन् ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...