विविध

पोखरामा कतै सय रुपैयामै खाना खानुभएको ? सम्झनुस् पोखरा फुडल्याण्डलाई

  दिनदिनै भैरहेको मुल्य बृद्धिका कारण बजारका हरेक ब्यापारिक किनबेचका सामानमा मुल्य बढिरहेको छ । त्यसमा पनि पर्यटकिय दृष्टिकोणले केन्द्र मानिने सुन्दरनगरी पोखरा तुलनात्मक रुपमा महङ्गो ठाउँ नै मानिने गरएको छ , यहि कारण जोकोहि पोखरा आएर घुम्न आउने सपना