विविध

फेसबुकबाट चिनजान भएकि प्रेमिकासँग रात बिताएका प्रेमी गुरुङ गोगंबुको गेष्ट हाउसमा मृत भेटिए

   काठमाडाैंकाे गोगंबुस्थित शुभकलश गेष्ट हाउसमा आफ्नी प्रेमिकासँग बस्न पुगेका एक युवक मृत अवस्थामा भेटिएका छन् । मृत भेटिनेमा काभ्रे घर भएका २५ वर्षीय प्रमोद गुरुङ रहेका छन् । फेसबुकमार्फत चिनजान भएकी प्रेमिकासँग शुभकलश गेष्ट हाउसको कोठा नम्बर १०४ बस्न