विविध

मोबाइल तातेर हैरान हुनुन्छ ? यस्तो उपाय अपनाउनुस्

    आजभोलि स्मार्ट फोन सबैको हात हातमा हुन्छ । स्मास्ट फोनले मानिसको दैनिकी पनि सहज बनाएको छ । फोनमा कुराकानी गर्न मात्र नभएर बिभिन्न एप्सहरुको माध्मयबाट धेरै कुराहरुमा सहजता भएको छ । तर स्मार्ट फोन लामो समय चलाउँदा तात्ने