विविध

परीक्षणको लागि लगाइएका स्याउ चार महीनामै फल्यो

  जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको चाखुडेथला आधारभूत विद्यालयमा परीक्षणस्वरुप लगाइएका स्याउ यसै वर्ष फलेको छ । विद्यालय परिसरमा गत चैत महीनामा लगाइएका एक हजार बोट स्याउ फल्न थालेको विद्यालयले जनाएको छ ।   गाउँपालिकाले गत चैत महीनामा रोपेका स्याउले फल