विविध

दिलीप रायमाझीको छोरी दिब्या पनि फिल्ममा डेब्यु गर्दै ? बाहिरियो लोभलाग्दा तस्बिर !

  नेपाली सिनेमा क्षेत्र यतिबेला सेलिब्रेटीका छोराछोरी पनि भित्रने क्रम बढेको छ । नायक भुवन केसीका छोरा अनमोल केसीले तहल्का मच्चाइरकेको बेलामा नायीका झरना थापाकी छोरी पनि फिल्ममा आइपुगिन् । अब फेरी नायक दिलिप रायमाझीको छोरी दिब्या रायमाझीको पनि चर्चा