किन आत्महत्या गर्न खोजेकी थिइन् प्रियंकाले । यस्तो रहेछ कारण



हाम्रो इकोनोमि

 

अभिनेत्री प्रियंका चोपडा जुलाई १८ मा आफ्नो जन्मदिन मनाउँदै छिन् । उनले आफ्नो ३५औँ जन्मदिन मनाउन लागेकी हुन् । अहिले सफलताको शिखरमा रहेकी प्रियंकाले यस्ता दिन पनि बिताइन्, उनले जीवनमा आइपर्ने समस्याका कारण आत्महत्या गर्ने फैसला पनि गरेकी थिइन् । एकपटक मात्र होइन, उनले तीन–तीनपटक आत्महत्या गर्ने कोसिस गरेकी थिइन् ।

 

प्रियंका जब आफ्नो करिअरको संघर्षको समयमा थिइन्, उनले आफ्नो पहिचान बनाउन खुबै कोसिस गरिरहेकी थिइन् । त्यो समयमा प्रियंका असिम मर्चेन्टसँगको प्रेम सम्बन्धमा थिइन् । दुवैको जीवनमा सबै राम्रो चलिरहेको थियो । तर, २००२ मा यस्तो अवस्था आयो, जसका कारण प्रियंका चोपडाले आत्महत्या गर्ने प्रयास गरिन् । प्रियंकाको म्यानेजर प्रकाश जाजुले २०१६ मा सामाजिक सञ्जालमा आत्महत्याबारे खुलासा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...